back
NMB ad

आज पनि सेयर बजारमा गिरावट, सबै सूचक झर्दा एउटा समूह भने ११ अंकले उक्लियो !

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा लगातार गिरावट आइरहेकोछ । आज बुधबार पनि सेयर बजार ४.६२ अंकले झरेको छ । सूचकका साथसाथै बजारमा कारोबार रकमसमेत झरेको छ ।

दिनभरीमा १३६ कम्पनीका ७५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार ओर्लिए पनि उत्पादनमूलक र अन्य सुचक भने उक्लिएको छ । उत्पादनमूलक ११ अंक र अन्य समूह आधा अंकले उक्लिएको हो ।

आज बुधबार बोनस सेयर घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्सको सेयरमा लगानीकर्ता ओइरिएका छन् । कम्पनीको ११ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आजै सेयर कारोबार फुकुवा भएपछि ज्योती विकास बैंकको सेयर मूल्य करिव १० प्रतिशत हाराहारीले बढेको छ ।

१२ असोज २०७३, ३।३०

वि.सं.२०७३ असोज १२ बुधवार १५:५२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...