back
NMB ad

अब पैसाको कारण शेयर कारोबारको राफसाफ नरोकिने

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘ट्रेड ग्यारेन्टी फन्ड’ सञ्चालन गर्ने भएकोक छ । नेप्सेले शेयर खरिदकर्ताले समयमा पैसा नदिएको अवस्थामा पनि कारोबारक राफसाफ गर्न फन्ड सञ्चालन गर्ने भएको हो ।

नेप्सेमा भएको कारोबार शेयरका कारण राफसाफ हुन नसकेकोक अवस्थामा अक्सन मार्केट सञ्चालन गर्ने तयारी गरेको छ । त्यसैगरि कारोबार रकमको कारण राफसाफ नहुने समस्याको लागि ‘ट्रेड ग्यारेन्टी फन्ड’को सुरु गर्न लागेको हो ।

लगानीकर्ता शेयर खरिद आदेश दिई रकम भुक्तानी गर्न नसकेको खण्डमा ग्राहक र दलाल कम्पनी दुबै ‘डिफल्ट’ हुन्छ । यस्तो अवस्थामा धितोपत्र दलाल कम्पनीलाई ग्राहकले भुक्तानी नदिएपछि उक्त कोषको रकम प्रयोग गरी कारोबार राफसाफ हुन्छ । यसरी राफसाफ हुदाँ ग्राहकले खरिद आदेश दिएको शेयरमा कोषको अधिकार हुन्छ । सो कोषको रकम प्रयोग गरि कारोबार राफसाफ गरेको खण्डमा वार्षिक २० प्रतिशत व्यानदर तिर्नुपर्छ । सो व्याज दलाल कम्पनीले ग्राहकसम्ग असुल गर्नसक्ने व्यवस्थापनि छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १०:५६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...