back

बेरोजगार हुनुहुन्छ ? पतंजलिले दिँदैछ १ लाख नेपालीलाई रोजगार !

Kumari bank ad

काठमाण्डौं । भारतमा तीव्र गतिमा नाफा आर्जन गरिरहेको पतंजलि आयुर्वेद लिमिटेडको नेपालमा स्थापित उद्योगका प्रमुख लगानीकर्ताले जडीबुटीको खेतीबाट झण्डै एक लाख परिवारलाई रोजगारी दिने उद्देश्य राखेको बताएका छन्।

पतंजलिको प्रविधि र आफ्नो झण्डै डेढ अर्ब लगानीमा स्थापित उक्त उद्योगको सबै नाफा सामाजिक काममा लगाउने व्यवासायी उपेन्द्र महतोले बताए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पतंजलिका संस्थापक बाबा रामदेवले नेपालमा आयुर्वेद र वैदिक शिक्षा विस्तार गर्ने पनि बताएका थिए।

साथै आफूले नेपालबाट नाफा कमाउने उद्देश्य नलिएको भन्दै उनले पंतजलिका नेपालमा गरिने उत्पादनबाट हुने नाफा यहाँ नै खर्च गरिने घोषणा गरेका थिए।

प्रकाशितः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १२:१९ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...