back
mega bank Ad
Hero Ad

बेरोजगार हुनुहुन्छ ? पतंजलिले दिँदैछ १ लाख नेपालीलाई रोजगार !

काठमाण्डौं । भारतमा तीव्र गतिमा नाफा आर्जन गरिरहेको पतंजलि आयुर्वेद लिमिटेडको नेपालमा स्थापित उद्योगका प्रमुख लगानीकर्ताले जडीबुटीको खेतीबाट झण्डै एक लाख परिवारलाई रोजगारी दिने उद्देश्य राखेको बताएका छन्।

पतंजलिको प्रविधि र आफ्नो झण्डै डेढ अर्ब लगानीमा स्थापित उक्त उद्योगको सबै नाफा सामाजिक काममा लगाउने व्यवासायी उपेन्द्र महतोले बताए।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा पतंजलिका संस्थापक बाबा रामदेवले नेपालमा आयुर्वेद र वैदिक शिक्षा विस्तार गर्ने पनि बताएका थिए।

साथै आफूले नेपालबाट नाफा कमाउने उद्देश्य नलिएको भन्दै उनले पंतजलिका नेपालमा गरिने उत्पादनबाट हुने नाफा यहाँ नै खर्च गरिने घोषणा गरेका थिए।

प्रकाशितः २०७३ असोज १६

वि.सं.२०७३ असोज १६ आइतवार १२:१९ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...