back
NMB ad

भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता, बार्षिक ५ अर्बको कारोबार !

Kumari bank ad

काठमाडौं । भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता यति बढेको छ की महिनाको अवधिमा नै यो चाउचाउको बजार हिस्सा ७ प्रतिशतसम्म बढेको तथ्यांकहरु आइरहेका छन् ।

गत जनवरीमा भारतीय चाउचाउकोे बजारको २० प्रतिशत हिस्सा ओगटेको भारतीय सञ्चार माध्यम बिजनेश लाइनमा आएको समाचार उल्लेख थियो ।तर, गत अगष्टमा अर्को भारतीय सञ्चार माध्यममा दि हिन्दुमा आएको समाचारमा वाइवाईको बजार हिस्सा २७ प्रतिशत पुगेको उल्लेख छ ।

भारतीय टेलिभिजन सिएनबीसीका अनुसार भारतमा सबै किसिमका चाउचाउको व्यापार बार्षिक भारु १२ सय करोड रुपैयाँको रहेको छ । भारतमा सबैभन्दा बलियो पकड रहेको नेस्लेको म्यागिलाई पछ्याउँदै गरेको वाइवाईको यसआधारमा भारतमा मात्रै (३ अर्ब २४ करोड भारु ९५ अर्ब १८ करोड नेरु) को कारोबार हुने गरेको छ । सिजि फुड भारतले सबै किसिमको उत्पादन गरेर बार्षिक ५ अर्ब भारुको कारोबार गर्दै आएको छ ।

नेपालबाटै ४० भन्दा बढि देशमा निर्यात हुँने दाबी गरिएको वाइवाइको भारतमा नै प्लान्ट स्थापना समेत भएको छ ।

प्रकाशितः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...