back
mega bank Ad
Hero Ad

भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता, बार्षिक ५ अर्बको कारोबार !

काठमाडौं । भारतमा नेपाली वाइवाई चाउचाउको लोकप्रियता यति बढेको छ की महिनाको अवधिमा नै यो चाउचाउको बजार हिस्सा ७ प्रतिशतसम्म बढेको तथ्यांकहरु आइरहेका छन् ।

गत जनवरीमा भारतीय चाउचाउकोे बजारको २० प्रतिशत हिस्सा ओगटेको भारतीय सञ्चार माध्यम बिजनेश लाइनमा आएको समाचार उल्लेख थियो ।तर, गत अगष्टमा अर्को भारतीय सञ्चार माध्यममा दि हिन्दुमा आएको समाचारमा वाइवाईको बजार हिस्सा २७ प्रतिशत पुगेको उल्लेख छ ।

भारतीय टेलिभिजन सिएनबीसीका अनुसार भारतमा सबै किसिमका चाउचाउको व्यापार बार्षिक भारु १२ सय करोड रुपैयाँको रहेको छ । भारतमा सबैभन्दा बलियो पकड रहेको नेस्लेको म्यागिलाई पछ्याउँदै गरेको वाइवाईको यसआधारमा भारतमा मात्रै (३ अर्ब २४ करोड भारु ९५ अर्ब १८ करोड नेरु) को कारोबार हुने गरेको छ । सिजि फुड भारतले सबै किसिमको उत्पादन गरेर बार्षिक ५ अर्ब भारुको कारोबार गर्दै आएको छ ।

नेपालबाटै ४० भन्दा बढि देशमा निर्यात हुँने दाबी गरिएको वाइवाइको भारतमा नै प्लान्ट स्थापना समेत भएको छ ।

प्रकाशितः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १२:२१ मा प्रकाशित

You can share this post!

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

सिभिल बैंकद्वारा आफ्नो बाह्रौं वार्षिकोत्सव मनाउदै विभिन्न १२ कार्यक्रम आयोजना

वि.सं.२०७९ मंसिर १० शनिवार १५:१७

काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरी...

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२४

काठमाडौं ।  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम...

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा हुने

वि.सं.२०७९ मंसिर १० शनिवार ०६:२३

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण...

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

खोटाङः समानुपातिकमा एमाले अघि, रवि लामिछानेको पार्टीलाई ६१८ मत

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:५२

खोटाङ । खोटाङमा समानुपातिक मतमा एमालेले अन्य दललाई पछि पारेको छ...

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

अब को बन्ला प्रधानमन्त्री देउवा कि ओली ? यस्तो देखियो गणित

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:४१

काठमाडौं । प्रतिनिधिसभाको एक सय ६५ मध्ये हालसम्म एक सय...

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

नुवाकोटको देवीघाटस्थित संस्कृत मावि सेफ्टी स्टार रेटिङमा प्रवेश

वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग...