back
mega bank Ad
Hero Ad

विद्युतीय माध्यमको सहायताले एक बैंकको खाताबाट सीधै अर्कोमा पैसा ट्रान्सफर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक भुक्तानी प्रणालीसम्बन्धी विद्युतीय माध्यम प्रयोग गरी एक बैंक तथा वित्तीय संस्थाबाट अर्को बैंक तथा वित्तीय संस्थामा सिधै पैसा ट्रान्सफर गर्न सकिने कार्यविधि तयार पारेको छ । नेपाल क्लियरिङ हाउस प्रालिले सञ्चालन गर्ने विद्युतीय माध्यमको अन्तरबैंक कारोबारका लागि नयाँ नियम आएको हो ।

अन्तरबैंक कारोबार भरपर्दो बनाउन बैंकका प्रमुख वा अधिकार प्राप्त व्यक्तिको सिफारिसमा सम्बन्धित कर्मचारीलाई मात्र युजर आइडी दिने अनि त्यस्ता अधिकार पाएको कर्मचारीले मात्र एडमिन युजर चलाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नेपाल क्लियरिङ हाउसले अन्तरबैंक भुक्तानी प्रणाली प्रभावकारी बनाउन एनसीएचएल–आइपीएस सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएको छ । यसबाट अन्तरबैंक भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।

प्रकाशितः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १६:३२ मा प्रकाशित

You can share this post!

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

समूह चरणको एक खेल अगावै क्यानाडा कतार विश्वकपबाट बाहिरियो

वि.सं.२०७९ मंसिर १२ सोमवार ०६:१७

काठमाडौं । क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली...

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

यी हुन् दोलखामा पुनः मतदान हुने १० केन्द्र

वि.सं.२०७९ मंसिर ११ आइतवार २०:४५

काठमाडौं  । दोलखामा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मंसिर ४ गते...

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

सानिमा बैंकको मुद्दती निक्षेप कर्जा आवेदन अनलाइनबाटै दिन सकिने

वि.सं.२०७९ मंसिर ११ आइतवार १९:११

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको...

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

यी ७ लघुबीमाले पाए कम्पनी संस्थापनाको अनुमति, हेर्नुहोस् क-कसले पाए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार १७:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सात कम्पनीलाई लघुबीमा कम्पनीलाई छनोट...

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

दोलखाका सात केन्द्रमा पुनः मतदान गर्न जाँचबुझ टोलीको सिफारिस

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:५१

काठमाडौं ।  दोलखाका सात मतदान केन्द्रमा पुन मतदान गर्न जाँचबुझ...

बैदेशिक रोजगारीमा जानेले  आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

बैदेशिक रोजगारीमा जानेले आईपीओ भर्ने बाटो खुल्यो, रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने

वि.सं.२०७९ मंसिर ११ आइतवार १६:४६

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ भर्न बाटो खुलेको...