back
mega bank Ad
Hero Ad

फर्स्ट माईक्रोफाइनान्सको १५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर

काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा सम्पन्न माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

माइक्रोफाइनान्सले २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी साधारणसभाले सर्वसाधरण सेयर धनीहरुका तर्फबाट सञ्चालक पदमा युवराज क्षेत्री, बामदेव गौली र गोर्खाज फाइनान्स लिमिटिेडलाई निर्विरोध चयन गरेको छ ।

प्रकाशित मितिः २०७३ असोज १९

वि.सं.२०७३ असोज १९ बुधवार १८:४४ मा प्रकाशित

You can share this post!

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने...

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

भीरबाट जिप खस्दा तीनको मृत्यु, सात जना घाइते

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:५०

पूर्वी नवलपरासी ।  पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन...

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

कालिन्चोक दर्शनको आइपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ? यस्तो छ अपडेट

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:३३

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गते बुधवारबाट निष्कासन...

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

कर्णालीमा निरासाजनक बजेट खर्च : चार महिनामा ७ प्रतिशत मात्रै सकियो

वि.सं.२०७९ मंसिर १५ बिहीवार २०:२०

हेमन्त केसी, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको...

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

थप दुई बैकसहित तीन कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:३८

काठमाडौं । थप दुई बैंक सहित तीन कम्पनीहरुले लाभांश घोषणा...

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

वि.सं.२०७९ मंसिर १५ बिहीवार १७:१६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव...