back
mega bank Ad
Hero Ad

दशैं टिकाको दिन चन्द्रागिरी केबलकार बन्द हुने

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले साउन २४ गते देखि संचालनमा ल्याएको चन्द्रागिरी केबलकार बिजयादशमी टिकाको दिन अर्थात २०७३ साल असोज २५ गते १ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

chandradiri 3

 

chandradiri 2

अन्य विदाका दिनमा विहान ९ बजे देखि सांझा ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने मार्केटङ म्यानेजर विख्यात विक्रम राणाले जानकारी दिए । राणाका अनुसार सेवाग्राहीको सुविधाका लागि संचालित रेष्टुरेन्ट, बार, बालउधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।

chandradiri 1
१९ असोज २०७३

वि.सं.२०७३ असोज १९ बुधवार १८:०८ मा प्रकाशित

You can share this post!

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

यस वर्ष नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्न सक्छ : विश्व बैंक

वि.सं.२०७९ मंसिर १७ शनिवार १६:१५

काठमाडौं । नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ मंसिर १७ शनिवार ११:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार  को विदेशी मुद्राको विनिमय...

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

आज थप दुई कम्पनीको लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:१७

काठमाडौं । आज थप दुई कम्पनीहरुले लाभांश घोषणा गरेका छन्...

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

आइएमईको २२ औँ साधारण सभा सम्पन्न : कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १९:०७

काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ...

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

शैक्षिक अवस्था बुझ्न नगरपालिकाको टाेली कक्षा कोठामा

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:२१

हेमन्त केसी सुर्खेत  । मंगलबार जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख डम्मर...

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया  जरिवाना र १० दिन कैद हुने

पैसा नभएको चेक दिने पक्राउ, ३० लाख रुपैंया जरिवाना र १० दिन कैद हुने

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १७:१४

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी  पक्राउ परेका छन् ।...