back
NMB ad

अवसर छोप्नुहोस्, खाद्य संस्थानले ३ सय च्याङ्ग्राको मूल्य घटाएर बेच्दैछ !

Kumari bank ad

काठमाण्डौं । सरकारी निकाय खाद्य संस्थान दशैंका लागि मुस्ताङबाट ल्याएको च्यांग्रा बिक्री नभएपछि अहिले जिउँदो च्याङ्ग्रा दशैंभन्दा किलोमा ३० रुपैयाँ घटाएर बिक्री थालेको छ ।

संस्थानले दशैंमा मुस्ताङबाट एक हजार ४५० च्याङ्ग्रा राजधानी ल्याएको थियो। त्यसमध्ये तीन सय च्याङ्ग्रा नविकेर संस्थानको धान गोदाममा राखिएको छ । संस्थानले बिक्री नभएका च्याँग्राको मूल्य सोमबार देखि प्रतिकिलो ६२० रुपैयाँ तोकेको हो। यस ६५० रुपैयाँ प्रतिकिलोमा बेच्दै आएको थियो।

दशैंमा च्यांग्राको भन्दा खसीबोकाको मुल्य प्रतिकिलो दुई सय रुपैयाँ सस्तो भएका कारण सबैं च्याङ्ग्रा बिक्री हुन नसकेको संस्थानले बताएकोछ ।

१ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक १ सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...