back

हेर्नुहोस्, प्रभु को–अपरेटिभको १५% लाभांश स्वीकृत

काठमाडौँ । प्रभु समुह द्वारा प्रबर्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने भएको छ। बुधबार सम्पन्न संस्थाको सातौं वार्षिक साधारणले उक्त निर्णय गरेको हो।

संस्थाले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरीलाई पुरस्कार पनि प्रदान गरेको छ। सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गगां चालिसेकी छोरी जिज्ञाशा पौडेल पुरस्कृत भएका हुन्।

सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यता एवं प्रभु को–अपरेटिभका अध्यक्ष विनोद थकालीको सभापतित्वमा भएको थियो।

प्रकाशित मितिः २०७३ कार्तिक ३

वि.सं.२०७३ कात्तिक ३ बुधवार १९:३३ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...