back
NMB Ad

सिभिल बैंक र बुम रेमिट्यान्स बीच सम्झौता

Royal Enfield Inside Page Banner

काठमाडौं । सिभिल बैंक लिमिटेडले रेमिटेन्सप्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रा लिसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्धनिर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।

logo civil bank
यस सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा बंैकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए ।
साथै बैंकले यस अघि वेस्टर्न युनियन, आइएमइ, प्रभु रेमिट, संसारा रेमिट, रिलाएबल रेमिट, हिमाल रेमिट, एसडिबिएल ट्रस्ट रेमिट, ईजीलिङ्क रेमिटेन्स, सुलभ रेमिट, एसबिएल रेमिट, आईपे रिलाएबल रेमिटेन्स र बेस्ट रेमिटसंग सम्झौता गरी रेमिटेन्स सेवादिंदै आएको छ । यस बाहेक बैंकको आफ्नै रेमिटेन्स सेवा सिभिल बैंक रेमिट पनि रहेको छ जसका ३००० भन्दा बढी सब एजेन्टहरु मार्पmत रेमिटेन्स भुक्तानी सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरेको छ । सिभिल बैंक लिमिटेडले युनिक फाईनान्स र हामामर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जस पछी चुक्ता पुँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ । त्(द्दद्ध नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ ।

४ कार्तिक २०७३

वि.सं.२०७३ कात्तिक ४ बिहीवार २०:१२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:३०

काठमाडौँ :  नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर,...

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता   

चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता   

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:२२

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने...

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ मंसिर २० बिहीवार १६:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

नेपाल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

नेपाल फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २० बिहीवार १५:१३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

घटेको बजारमा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

घटेको बजारमा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ मंसिर २० बिहीवार १५:०६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै   

कन्याममा ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै   

वि.सं.२०८१ मंसिर २० बिहीवार १४:४१

इलाम : सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड...