back

सकारात्मक हुनुहोस् देशको अर्थतन्त्रमा सुधार आउनेछ, हेर्नुहोस् कसरी ?

Kumari bank ad

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चार वटा तथ्यहरु सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने बताएकोछ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधार आएको भन्दै यस्तो बताएको हो । उसले बताएका चार तथ्यहरु निम्न छन्ः

१. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ ।

२. भदौसम्ममा उर्जा एवं अन्य कच्चा पदार्थहरुको आपूर्ति गत बर्षको यही अवधिको तुलनामा सुधार आएकाले उद्योगहरुको क्षमता उपयोग विस्तार भएको छ।

३. पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिएको छ।

४. चालु आर्थिक बर्षको भदौ महिनासम्ममा गत बर्षको यही अवधिको तुलनामा सरकारको विकास खर्चमा केही विस्तार आएको, औद्योगिक उत्पादनले गति लिन थालेको र कृषि क्षेत्रतर्फ बर्षे वालीहरुको उत्पादन उत्साहजनक हुने देखिएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिएको छ।

५ कार्तिक २०७३, ३.४५

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार १६:०४ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै   

वि.सं.२०८० असोज १६ मंगलवार १३:४३

जाजरकोट, १६ असोज : कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण...

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...