back
NMB ad

सनराइन बैंकको यो कस्तो एप्स ? पैसा ट्रान्सफर गर्दा आफैं हरायो

Kumari bank ad

काठमाडौ । एफवान सफ्टले नयाँ फिचरहरुसहित बनाएको सनराइज बैंकको नयाँ स्मार्ट एप्समा समस्या देखिँदा बैंकका ग्राहकले सास्ती पाएका छन् । हालैमात्रै लन्च गरिएको नयाँ एप्स चलाउँदा चलाउँदै आफै हराउने ग्राहकहरुले गुनासो गर्दै आएका छन् ।

बैंककी एक कर्मचारीले एप्समा समस्या भएको स्वीकार गर्दै यसको सुधारका लागि एफवान सफ्टलाई कुरा भइरहेको जानकारी दिइन । एप्सबाट मोवाइलमा पैसा रिचार्ज गर्दा तथा पैसा ट्रान्सफर गर्दा आफैं हराउने गरेको भन्दै ग्राहकहरुको गुनासो आउने गरेको बैंकको कर्मचारीले जानकारी दिएका छन् ।

पछिल्लो समयमा कार्यव्यस्तताका कारण मानिसहरु रिचार्जदेखि बिल भुक्तानीको कामसमेत मोवाइलबाटै गर्न अभ्यस्त हुँदै गएका छन् ।

एफवान सफ्ट सफ्टवयर तथा एप्सहरुको विकासमा चलेको नाम भए पनि पछिल्लो समयमा उसका अन्य उत्पादनहरुमा पनि कमजोरी सुनिने गरेका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक ६

वि.सं.२०७३ कात्तिक ६ शनिवार १३:३७ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...