back
NMB ad

कश्मिरमा भारत र पाकिस्तानबिच गोली हानाहान,तीनको मृत्यु

Kumari bank ad

भारत पाकिस्तानबिचको कश्मिरको सीमा रेखामा फेरि गोलि हानाहान भएको छ । आइतबार भएको घटनामा दुबैतर्फका गरी तीनजनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

भारतीय पक्षले गोली हानाहानमा आफ्ना एक सेना मारिएको दाबी गरेको छ भने पाकिस्तानले एकजना बच्चा र अर्का एकको ज्यान गएको दाबी गरेको  छ । भारतीय सीमा सुरक्षा बलले आफ्ना एक सेना घाइते भएको बताएको छ ।

दुबै पक्षले गोलाबारी सुरु गरेको आरोप एक अर्कालाई लगाएका छन् ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले पाकिस्तानी सुरक्षा फौजले सीमा क्षेत्र कश्मिर र जम्मुका १३ चौकीलाई निशाना बनाई आक्रमण गरेको आरोप लगाएको छ । पाकिस्तानले पनि भारतीय सुरक्षा फौजले रातभर फायरिङ गरेको आरोप लगाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ८

वि.सं.२०७३ कात्तिक ८ सोमवार १८:१३ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...