
काठमाडौ । ४५ वटा बैंक तथा वित्तीय संस्था मर्ज भई १८ वटा बन्ने प्रक्रियामा रहेका छन् । त्यस क्रममा २७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय हुदैछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म ७७ वटा बैंक तथा वित्तीय संस्थाको लाईसेन्स खारेज भएको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा गई ४१ मा झरेका छन् ।
प्रकाशित मितिः २०७३ कार्तिक ९
वि.सं.२०७३ कात्तिक ९ मंगलवार १८:३७ मा प्रकाशित