back
SKIP
prime bank ad

अब आयो, इन्स्योरेन्सको १७ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर

Kumari bank ad

काठमाडौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ३० प्रतिशत बृद्धि भएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १२

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार १८:५७ मा प्रकाशित

You can share this post!

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० असोज ११ बिहीवार २०:०६

एकराज पाठक कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक...

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

साझा प्रकाशनका पुस्तकमा पचास प्रतिशतसम्म छुट   

वि.सं.२०८० असोज ११ बिहीवार २०:००

गण्डकी, ११ असोज : साझा प्रकाशनको केन्द्र र देशभरका शाखा...

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...