back
NMB ad

अब काठमाडौ महाराजगंजमै चाहिएजति अर्गानिक तरकारी !

Kumari bank ad

काठमाडौ । अर्गानिक उत्पादनको प्रवद्र्धनका लागि ‘पञ्चकन्या अर्गानिक फार्म हाउस’ ले  पानीपोखरी (महाराजगञ्ज) मा बिक्री केन्द्र स्थापना गरेको छ ।

नुवाकोट जिल्लाको पञ्चकन्या गाविसमा उत्पादित चामल, तरकारी र मल पाइने गरी स्ठथापीत सो फार्म हाउसको जिल्लाका पूर्व सांसद् गणेश पण्डितले शुभारम्भ गरेका हुन् । नेता पण्डितले रसायनिक मलको प्रयोगबाट मुलुकको कृषि उत्पादन र जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा यस्ता कार्यलाई अभियानका रुपमा विस्तार गर्नुपर्ने बताए ।

उनले स्वरोजगारलाई पनि बढावा दिने सो कार्यले जनसमूहको आर्थिक स्थितिलाई पनि मजबुत बनाउने उल्लेख गरे । हाउसका सञ्चालक राम थापाले आठ वर्षअघि आफू गाउँबाट सो अभियानमा लागेको र धुलो–धुँवाले ग्रस्त काठमाडौँलाई अर्गानिक उत्पादन प्रयोगमा प्रोत्साहनका लागि बिक्री केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनका कारण हाल २८६ दिदीबहिनीको समूह परिचालित भई सिङ्गो गाउँ नै अर्गानिकमय भएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १५:१५ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...