back

रारातालको आकर्षणले पर्यटकलाई यसरी लोभ्याउँछ : फोटो कथा

हरिशरण न्यौपाने । वर्षदिनमा ६ सय ५० को संस्थामा पर्यटक पुग्ने गरेको रारा तालमा यतिबेला करिब एक महिनामै ३,००० भन्दा बढि पर्यटक पुगेका छन् । त्यहाँको सुन्दरतालाई एकचोटी आफ्ना आँखामा कैद गर्नेले अरुलाई पनि रारा ताल पुग्न आग्रह गरेका कारण यो क्रम बढ्दै गएको हो ।

केहि समय पहिले रारा सम्म पुग्न सम्भव छ भन्दै सोसाईटी अफ ट्राभल टुर अपरेटर्स एसोसियसन(सोट्टो–नेपाल) ले बाँकेको गाभर भ्यालीदेखि रारा तालसम्मको प्याकेज कार्यक्रम सहित प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेपछि त्यसको व्यापक प्रचारको प्रभाव नै यतिबेला रारा पुग्ने पर्यटकको संख्यामा अत्याधिक वृद्धि भएको हो ।

रारा तालको सामान्य परिचय:

नेपालमा अहिलेसम्म ५,३५८ वटा प्राकृतिक तालहरु रहेको अध्ययन भईसकेको छ ।  त्यसमा नेपालको हुटु, मुगुमा अवस्थित राराताल नेपालकै सबैभन्दा ठूलो, गहिरो र विश्वकै सबैभन्दा अग्लो स्थानमा माछा पाईने ताल हो । रारा ताल जैविक बिबिद्यताका दृष्टिकोषले अति नै महत्वपूर्ण स्थानमा रहेको छ । यस तालमा विश्व समुद्री जल सम्पदाका वस्तु र जीवहरुको अथाह भण्डार रहेको वैज्ञानिकरुपमा पुष्टि भईसकेको छ ।

संक्षेपमा रारातालः

Rara Lake @ Arthatantra (6)

Rara Lake @ Arthatantra (7)रारा तालसम्म सडक बाटो भएर जाने हो भने यस्ता दृष्यहरुको अनुभव लिंदै जान सकिन्छ ।

Rara Lake @ Arthatantra (8)

Rara Lake @ Arthatantra (9)

Rara Lake @ Arthatantra (10)

Rara Lake @ Arthatantra (11)

Rara Lake @ Arthatantra (12)हवाई मार्ग हुँदै ताल्चा विमानस्थल ओर्लेर पनि रारासम्म पुग्न सकिन्छ ।

Rara Lake @ Arthatantra (5)

रारा तालको नजिकै ठूलो चौर र घना जंगल रहेको छ । जहाँ घोडाहरु चरिरहेका देख्न सकिन्छ ।

Rara Lake @ Arthatantra (3)

Rara Lake @ Arthatantra (13)

Rara Lake @ Arthatantra (2)

अब हेर्नुस् राराको सुन्दर दृष्यः

यससँगै रारा किनारमा अवस्थित होटेलमा बसेर क्याम्प फायरिङ लगायतको आनन्द लिन सकिन्छ ।

Rara Lake @ Arthatantra (14)

Rara Lake @ Arthatantra (15)

Rara Lake @ Arthatantra (16)

 

Rara Lake @ Arthatantra (17)

Rara Lake @ Arthatantra (18)

Rara Lake @ Arthatantra (20)

Rara Lake @ Arthatantra (21)

Rara Lake @ Arthatantra (24)

 

Rara Lake @ Arthatantra (25)

 

Rara Lake @ Arthatantra (26)

 

सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले सार्वजनिक गरेको प्याकेज हेर्न यो लिंक खोल्नुहोस्। राराबास–राराताल प्याकेज !

Rara Lake @ Arthatantra (4)

Rara Lake @ Arthatantra (1)

भिडियो हेर्न यो लिंक खोल्नुहोस्, राराताल !

प्रकाशित मितिः २०७३ कार्तिक १५

वि.सं.२०७३ कात्तिक १५ सोमवार १७:२५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८० असोज ७ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

थप एक कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८० असोज ७ आइतवार १४:३७

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार एक कम्पनीको...