back
NMB Ad

एयरवेजको विशेष अफर : बिजनेश क्लासको एक टिकट खरिदमा अर्को फ्रि !

Nepal Bank

काठमाण्डौं । कतार एयरवेजले टुर प्याकेजको लागि विशेष अफर ल्याएको छ । कम्पनीले विजनेस क्लासामा एउटा टिकट किन्दा अर्को टिकट निशुल्क दिने भएको छ ।

सो अफर लागि नोभेम्वर १ देखि ७ तारिखसम्म लागू हुने छ । परिवारका सदस्य, विवाहित वा अविवाहित जोडी, साथिभाईले एउटा सिटको टिकट खरिद गरेमा अर्को टिकट निशुल्क पाउनेछन् ।

उक्त अफरमा कतार एयरवेजको ग्लोबल नेटवर्कमार्फत १५ नोभेम्वर २०१६ देखि १५ जुन २०१७ सम्म जुनसुकै देशमा पनि भ्रमण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

१८ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...