काठकाडौ । विराटलक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८.५० प्रतिशत बोनस सेयर दिने भएको छ ।
प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १८
वि.सं.२०७३ कात्तिक १८ बिहीवार १४:४० मा प्रकाशित