back
NMB ad

इक्विटी फण्ड किन्नु भएको थियो ? आज बाँडफाँड हुँदैछ है !

Kumari bank ad

काठमाण्डौं । नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको दोस्रो योजना  नबिल इक्विटी फन्डको ईकाई आज ३ बजे बाडँफाड हुने भएको छ । कम्पनीले एक अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता ईकाई निष्काशन गरेको थियो ।

कम्पनीले गत असोज २ देखि ६ गतेसम्मका लागि ईकाई आवेदन खुला गरेको थियो । एक अर्ब रुपैयाँको नबिल इक्विटी फन्डमा करिब ७ अर्ब रुपैयाँ बराबरको आवेदन परेपछि फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड रुपैयाँ पुर्याइएको छ । धितोपत्र बोर्डको व्यवस्था अनुसार माग गरिएको भन्दा धेरै आवेदन पर्दा २५ प्रतिशतसम्म आकार बढाउन सक्ने प्रावधान रहेको छ ।

कम्पनीले प्रति ईकाई १० रुपैयाँ दरका ८ करोड ५० लाख वटा ईकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। कम्पनीले १० करोड ईकाइमध्ये १५ प्रतिशत कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणलाई बिक्री गरेको हो ।

१९ कार्तिक २०७३, १२.००

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...