back

लघुवित्तको ११ लाख कित्ता सेयर भर्ने म्याद अझै पाँच दिन थपियो !

Kumari bank ad

काठमाण्डौ । लक्ष्मी लघुबित्त वित्तीय संस्थाले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेर कात्तिक २३ गतेसम्म पुर्याएको छ । यसअघि कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद राखेर सूचना निकालेको कम्पनीले आज शुक्रबार सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म हकप्रद भर्न पाइने जनाएको हो ।

कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । भदौ २६ गतेसम्म कायम कम्पनीका शेयरधनीले मात्र आवेदन हकप्रद सेयरका लागि दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

१९ कार्तिक २०७३, १२।००

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार १२:५० मा प्रकाशित

You can share this post!

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

दूधको मूल्य घट्दै गएपछि रामेछापका गाईपालक किसान चिन्तित   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:३६

मन्थली (रामेछाप), १५ फागुनः रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध...

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...