back
SKIPShubhakamana
SKIP
NMB Ad
Ncell Banner Ad

विकास बैंकमा गरिमाको फड्को, पहिलो तीन महिनामै ६२ प्रतिशतभन्दा बढी नाफा !

Royal Enfield Inside Page Banner

काठमाण्डौं । गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढी हो ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो ।

बैंकले आफ्नो व्याजदरमा बृद्धिगरेसँगै नाफामा बृद्धि भएको हो । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ ।बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

२१ कार्तिक २०७३, १०।३०

वि.सं.२०७३ कात्तिक २१ आइतवार ११:१२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आज १८ कार्तिक २०८१ आइतवार, हेर्नुहोस आजको राशिफल

आज १८ कार्तिक २०८१ आइतवार, हेर्नुहोस आजको राशिफल

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:३४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:२८

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, कति बजे छ उत्तम साइत ?

कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, कति बजे छ उत्तम साइत ?

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०५:२३

काठमाडौँ : यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व...

बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

बाढीपहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

वि.सं.२०८१ कात्तिक १७ शनिवार २२:००

पेमा लामा धुलिखेल (काभ्रेपलाञ्चोक), १७ कात्तिकः तिहार भन्नेबित्तिकै फूल र...

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो   

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:२२

सुदूरपश्चिम : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव...

कात्तिक शुक्ल प्रतिपदा: गाई पूजा   

कात्तिक शुक्ल प्रतिपदा: गाई पूजा   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:१६

काठमाडौँ : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो...