
काठमाण्डौं । सिद्धार्थ ईन्स्योरेन्सले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ईन्स्योरेन्सको गत बर्ष प्रति सेयर आम्दानी ५८ रुपैयाँ रहेकोमा ३० प्रतिशत बोनस प्रस्ताव गरिएको हो ।
३२ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष नै २५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय साधारणसभाबाट पारित गराएर धितोपत्र बोर्डको स्वीकृतिको पर्खाईमा बसेको छ ।
२२ कार्तिक २०७३, ४।३०
वि.सं.२०७३ कात्तिक २२ सोमवार १६:२७ मा प्रकाशित