back

२५ अंकले आरोलो लाग्यो सेयर बजार, किन हुँदैछ यस्तो ?

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । कारोबार रकममा सामान्य सुधार आएपनि सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो ।

मंगलबार नेप्से २४ दशमलव ६३ अंकले ओरालोे लागेर १७२४ दशमलव ४९ अंकमा झरेको छ । १ सय ३८ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर किनबेच भएको बजारमा ७६ करोड ३७ लाख रुपैंयामा बराबरको कारोबार भयो । कारोबार रकम भने अघिल्लो कारोबारको तुलनमा ८ करोड रुपैयाँले बढी हो ।

बजारमा सेयरको बिक्रीमा चाप पर्दा बजार ओरालो लागेको देखिन्छ । त्यस्तै बोनस वितरणसँगै हकप्रद र एफपीओ जारी हुने क्रमले बजारमा सेयरको आपूर्ति बढ्न जादा समेत बजार ओरालो लागको देखिन्छ ।

आज बजारमा विमा समूह सबैभन्दा बढी १२९ अंकले झरेको बजारमा वाणिज्य बैंक २७ अंकले झरेको छ । त्यस्तै जलविद्युत ४७, होटल ४३, उत्पादन ३१, विकास बैंक १८, वित्त साढे ४ अंक तथा अन्य समूह एक अंक बढीले ओरालो लागेका छन् ।

२३ कार्तिक २०७३, ३।३०

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...