back
NMB ad

सरकारद्वारा भाटभटेनी कम्पलेक्समा शिलबन्दी !

Kumari bank ad

काठमाण्डौं । सरकारले मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्ड स्थित थिमिको राधेराधेसंगै सिट नम्बर १०२–११९१–२३, कित्ता नम्बर ४७८ र ५ को ५ हजार ७ सय ५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भईरहेको भाटभटेनी कम्पलेक्सको भवन निर्माण कार्य रोक्दै निर्माण स्थलमा शिलबन्दी गरेको छ ।

भाटभोटेनी सुपर मार्केट सञ्चालन गर्ने उदेश्यले केही महिनादेखि भवन निर्माण सुरु गरेको थियो । नगरपालिकाको नियम र मापदण्ड विपरित भवन निर्माण सुरु गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाले निर्माण भइरहेको भाटभोटेनी हाईपर मार्केट प्रालीमा मंगलबार शिलबन्दी गरेको हो ।

२३ कार्तिक २०७३, ३।००

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...