back

तामाकोसीको ११ अर्ब रकम सेयरमा कन्भर्ट हुने !

Kumari bank ad

दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन तामाकोसी आयोजनाको १ज्ञ अर्ब रकम सेयरमा बदल्ने तयारी भइरहेको जानकारी दिएका छन् । यसका साथै, सरकारले गरेको लगानीबाट जनयुद्धका सहिद र बेपत्ताका परिवारलाई सेयर दिने सोच रहेको उनले जानकारी दिए ।

आयोजनाको निरीक्षणका लागि दोलखा आएका प्रधानमन्त्रीले आयोजना निर्माणमा नेपाल सरकारले ११ अर्ब ऋण लगानी गरेको र त्यसबाट नै विपन्न वर्ग र सहिद-बेपत्ताका परिवारलाई शेयर दिने तयारी भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले आयोजना छिटो सक्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ तोकिएको छ।

२३ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:४८

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले...

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

अर्थतन्त्रको रेसा रेसा केलाउन उच्चस्तरीय आयोगको गठन

वि.सं.२०८० फागुन १५ मंगलवार ११:२७

प्रा. डा. शिवराज अधिकारी प्रमुख, अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि रेमिट्यान्स...