
काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्यमा भारी मात्रामा गिरावट आएकोछ । हिजा सुन ४ सयले ओरालो लागेपछि आज सुनको मुल्य ५६ हजार ९ सय भएकोछ ।
बजारमा आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी ८ सय २५ मा किनबेच भएको छ ।
२३ कार्तिक २०७३, १०।००
वि.सं.२०७३ कात्तिक २३ मंगलवार १२:५८ मा प्रकाशित