back
NMB ad

विकास बैंकको ४१ लाख ७६ हजार कित्ता सेयर आजैबाट बजारमा, किन्ने हैन त !

Kumari bank ad

काठमाण्डौं । त्रिवेणी विकास बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ४१ लाख ७६ हजार कित्ता हकप्रद जारी गरेको हो ।

त्रिवेणी विकास बैंकले एक सय रुपैंयाका अंकित दरका ४१ लख ७६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउनेछन् । त्रिवेणीको हकप्रदमा कात्तिक २३ देखि मंसिर २७ गतेसम्ममा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकमा असोज ३० गतेसम्म कायम बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ ।

लगानीकर्ताले क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।

२३ कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक २३ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...