back
NMB Ad

(Live update) ट्रम्प ५९ स्थान अगाडी

Nepal Bank

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा १६८ र डेमाक्रयाट हिलारीको पक्षमा १०९ सिट प्राप्त भएको छ । ट्रम्पले क्लिन्टनलाई ५९  स्थानमा पछि पारेका छन् । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् । २४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०९:०४ मा प्रकाशित

You can share this post!

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

चिनियाँ कम्पनी सेरेसको एसियाली विस्तार अभियान सुरु, थाई बजारमा सेरेस ३ सार्वजनिक

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:४२

बैंकक, थाईल्याण्ड : चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो नयाँ...

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...