back
SKIPGorkha brewery content block
SKIP
NMB Ad

(Live update) ट्रम्प ५९ स्थान अगाडी

Royal Enfield Inside Page Banner

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा १६८ र डेमाक्रयाट हिलारीको पक्षमा १०९ सिट प्राप्त भएको छ । ट्रम्पले क्लिन्टनलाई ५९  स्थानमा पछि पारेका छन् । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् । २४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०९:०४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३५

काठमाडौँ : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा...

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?   

वि.सं.२०८१ मंसिर २१ शुक्रवार २०:३२

चितवन : भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ...

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:५०

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण...

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वीरगञ्ज भन्सारले  पुसदेखि थप दुई घण्टा सेवा विस्तार गर्ने  

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:३१

वीरगञ्ज (पर्सा) : वीरगञ्जका दुवै भन्सार कार्यालयको आगामी पुस १...

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

उच्च कर दातालाई नेपाल उद्योग परिसंघको सम्मान

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:२२

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को...