back
Ncell Banner Ad

Live : ट्रम्पको पक्षमा नसोचेको परिणाम !

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा १५० र डेमाक्रयाट हिलारीको पक्षमा १०९ सिट प्राप्त भएको छ । ट्रम्पले क्लिन्टनलाई ४१ स्थानमा पछि पारेका छन् । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् । २४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:४८ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २३ आइतवार २१:०७

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा, उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

वि.सं.२०८१ भदौ २३ आइतवार २०:५३

काठमाडौं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:३५

काठमाडौँ, २३ भदौः त्रिशूली नदी करिडोर र त्यसका सहायक खोलामा...

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छुः सीइओ जोशी   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२६

सिबी अधिकारी काठमाडौँ २३ भदौः सन् २०१९ मा करिब १२...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय   

वि.सं.२०८१ भदौ २३ आइतवार २०:२०

काठमाडौँ, २३ भदौ : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर...

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने   

वि.सं.२०८१ भदौ २१ शुक्रवार २०:२७

काठमाडौँ, २१ भदौः नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि...