back
NMB Ad

Live : ट्रम्पको पक्षमा नसोचेको परिणाम !

Royal Enfield Inside Page Banner

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा १५० र डेमाक्रयाट हिलारीको पक्षमा १०९ सिट प्राप्त भएको छ । ट्रम्पले क्लिन्टनलाई ४१ स्थानमा पछि पारेका छन् । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् । २४ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २४ बुधवार ०८:४८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता   

संसद्को हिउँदे अधिवेशन : कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता   

वि.सं.२०८१ माघ ८ मंगलवार १४:१०

 काठमाडौँ  : प्रमुख प्रतिपक्षसहितका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय...

केटिएम हस्पिटालिटीले आइपीओ निष्काशन गर्ने

केटिएम हस्पिटालिटीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ माघ ८ मंगलवार १३:५२

काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ...

विदेश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ   

विदेश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ   

वि.सं.२०८१ माघ ८ मंगलवार १३:४७

काठमाडौँ : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१...

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता

वि.सं.२०८१ माघ ८ मंगलवार १३:३९

काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाण्डौ स्थित वात्सल्य...

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३८

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ ।...

एनएमबि हाईब्रिड फण्ड एल २ निष्काशन हुँदै

एनएमबि हाईब्रिड फण्ड एल २ निष्काशन हुँदै

वि.सं.२०८१ माघ ८ मंगलवार १०:२८

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष...