काठमाडौ। भार्गव विकास बैंकले १ बराबर १ अर्थात् १०० प्रतिशतको अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो ।
बैंकको हकप्रद सेयरको बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक २७
वि.सं.२०७३ कात्तिक २७ शनिवार ०८:४६ मा प्रकाशित