back

सुनको भाउमा भारी गिरावट,तोलामा ९ सय घट्यो !

Kumari bank ad

काठमाडौ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ ।
आईतबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

गत शुक्रबार भने छापावाला सुन प्रतितोला ५६ हजार ४ सय र तेजावी सुन प्रतितोला ५६ हजार १ सय ५० रुपैंयामा किनबेच भएको थियो ।

आईतबार चाँदीको भाउ पनि भारी मात्रामा अर्थात् प्रति तोला ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला ८४५ रुपैंयामा किनबेच भएको चाँदी आईतबार ८१० रुपैयामा किनबेच भईरहेको छ ।

विश्व वजारमै सुनको भाउ घटेपछि नेपाली वजारमा समेत कमी आएको व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २८

वि.सं.२०७३ कात्तिक २८ आइतवार १३:१३ मा प्रकाशित

You can share this post!

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ : प्रधानमन्त्री मोदी   

वि.सं.२०८० फागुन १५ मंगलवार १६:१७

तिरुवनन्तपुरम (भारत), १५ फागुन  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन्...

नेपाल नामिबियासँग पराजित   

नेपाल नामिबियासँग पराजित   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:३२

काठमाडौँ, १५ फागुनः त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा...

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२६

काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता...

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

सेयर बजार २ हजारको विन्दुमा उक्लियो, कारोबार रकम भने घट्यो

वि.सं.२०८० फागुन १५ मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...