back
NMB ad

परिसंघले भन्यो, भारतीय ५ सय र हजारका नोट साट्न कुटनीतिक पहल हुनुपर्छ

Kumari bank ad

काठमाण्डौं। नेपाल उद्योग परिसंघले नेपालीसँग रहेको पाँच सय र हजारका भारतीय नोट सटहीको लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

परिसंघले नेपालको बैकिङ प्रणाली,व्यापारिक समुदाय, उद्योगी र सर्वसाधरणसँग रहेको भारु साट्न भारत सरकारसँग समन्वय गर्न आग्रह गरेको हो । परिसंघले भारतीय नोट प्रतिवन्धपछि अन्यौंल सिर्जना भएको बताउँदै जनतालार्इ समयमै सूसुचित गर्न सरकारलार्इ आग्रह गरेको छ।

परिसंघले कुल वैदेशिक व्यापारको करिब ६७ प्रतिशत भारतमा केन्द्रित रहेको जनाउँदै भारतीय रुपैयाँ धेरै हुनसक्ने जनाएको छ । मध्य पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका ७० प्रतिशत जनता भारतमा रोजगारीमा गएको जनाउँदै परिसंघले ती क्षेत्रका जनतासँग भारतीय रुपैयाँ धेरै रहेको जनाएको छ।

३० कार्तिक २०७३, ४।००

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १६:४९ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...