back
NMB Ad

रुसका अर्थमन्त्री पुगे हिरासतमा, घुस लिँदै गर्दा पक्राउ

Royal Enfield Inside Page Banner

रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

तेल कम्पनी रोजेनफन्टसँग २० लाख डलर घुस लिँदै गर्दा मन्त्री उल्याकायेब पक्राउ परेका त्यहाँको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिंदा अर्थमन्त्रीले धम्की दिएर घुस लिएको कमिटीको दाबी छ । उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ भने छिट्टै मुद्दा दायर गर्ने तयारी छ ।

रुसमा सन् १९९१ मा भएको सत्ता पलटको प्रयासपछि भ्रष्टाचारको मामिलामा हिरासतमा परेका मध्ये मन्त्री एलेक्सी सबैभन्दा माथिल्लो तहका नेता हुन् ।  आरोप पुष्टि भएमा उनलाई ८ देखि १५ वर्षसम्मको जेल सजाँय हुनेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ

महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ

वि.सं.२०८१ माघ ३० बुधवार ०७:०३

कमलकुमार बस्नेत प्रयागराज (भारत), ३० माघः यमुना र गङ्गा नदी...

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै   

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै   

वि.सं.२०८१ माघ ३० बुधवार ०६:५९

रामकरन हरिजन बर्दघाट सुस्ता पूर्व (नवलपरासी) : पश्चिम नवलपरासीमा वर्षौंदेखि...

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै   

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै   

वि.सं.२०८१ माघ ३० बुधवार ०६:५३

काठमाडौँ : माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो...

आजको मौसमः देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम   

आजको मौसमः देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम   

वि.सं.२०८१ माघ ३० बुधवार ०६:४७

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...

आज ३० माघ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज ३० माघ २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ३० बुधवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८१ माघ २९ मंगलवार १९:५३

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १४ करोड ३६...