back

रुसका अर्थमन्त्री पुगे हिरासतमा, घुस लिँदै गर्दा पक्राउ

Kumari bank ad

रुसका अर्थमन्त्री एलेक्सी उल्याकायेब घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

तेल कम्पनी रोजेनफन्टसँग २० लाख डलर घुस लिँदै गर्दा मन्त्री उल्याकायेब पक्राउ परेका त्यहाँको भ्रष्टाचार विरोधी संस्था इन्भेष्टिगेटिभ कमिटीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।

रोजेनफण्टले अर्को तेल कम्पनी बासेनफण्टको ५० प्रतिशत स्वामित्वका लागि स्वीकृति दिंदा अर्थमन्त्रीले धम्की दिएर घुस लिएको कमिटीको दाबी छ । उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ भने छिट्टै मुद्दा दायर गर्ने तयारी छ ।

रुसमा सन् १९९१ मा भएको सत्ता पलटको प्रयासपछि भ्रष्टाचारको मामिलामा हिरासतमा परेका मध्ये मन्त्री एलेक्सी सबैभन्दा माथिल्लो तहका नेता हुन् ।  आरोप पुष्टि भएमा उनलाई ८ देखि १५ वर्षसम्मको जेल सजाँय हुनेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक ३०

वि.सं.२०७३ कात्तिक ३० मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

यस्तो छ, आज ११ फाल्गुण २०८० शुक्रवारको राशिफल

वि.सं.२०८० फागुन ११ शुक्रवार ०६:४६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...