back
NMB ad

धितोपत्र बोर्डले १८ नं. ब्रोक्ररको कागजात नियन्त्रणमा लियो, अरुको पनि लिन सक्ने !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले शंकास्पद कारोबार गरेको आशंकामा १८ नम्बर ब्रोकरबाट कागजात नियन्त्रणमा लिएको छ । सगरमाथा सेक्युरिटीजका सञ्चालकले एकाघरका व्यक्तिको सेयर किनबेच गरेको आशंकामा बोर्डले कागजात नियन्त्रणमा लिएको हो ।

बोर्डले मंगलबार कम्पनीबाट उक्त कारोबारको कागजात नियन्त्रण लिएको हो। बोर्डले अन्य कम्पनीहरुको कारोबारमा पनि शंका भइरहेको र त्यस्ता कम्पनीहरुको कागजात पनि नियन्त्रणमा लिएर छानविन गर्ने जनाएकोछ ।

१ मंसिर २०७३, ३।३०

वि.सं.२०७३ मंसिर १ बुधवार १६:३९ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...