back
NMB ad

सेयर सूचक निरन्तर झरेपछि धितोपत्र बोर्डले चाल्दैछ यस्तो कदम !

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले  हकप्रद , बोनस  र ‘अक्सन’ निस्कासनलाई व्यवस्थित  गर्न छिट्टै निर्देशन जारी गर्ने भएको छ । यसका लागि आन्तरिक गृहकार्य भैरहेको बोर्ड प्रवक्ता निरज गिरीले जानकारी दिए।

‘केही कम्पनीले स्पष्ट जानकारी बिनै हकप्रद, बोनस र अक्सनको सूचना जारी गरे’, उनले भने ‘जसले समस्या खडा गर्र्यो त्यसैले आगामी दिनमा व्यवस्थित गर्न निर्देशन जारी गर्न लागेको हो।’ हकप्रद, बोनस र अक्सनको को सूचना स्पष्ट नभएको बारे लगानीकर्ताको गुनासो आएको उनले जानकारी दिए । बोर्ड अध्यक्ष डा रेवत कार्की मुलुक बाहिर रहेको हुँदा उनी फर्के लगत्तै निर्देशन जारी गर्ने उनले बताए । उनी सोमबार फर्किनेछन् ।

कतिपय कम्पनीले पहिले हकप्रद सेयर निस्कासन गरि तत्कालै बोनस घोषणा गरेका थिए। यसो गर्ला लगानीकर्तामा बोनस पाउनेरनपाउने द्विबिधा परेको र कम्पनीले पनि स्पष्ट सुचना नदिएको उनले बताए। ‘यस्तो कदमबाट लगानीकर्ता र बजारलाई असर परेको हुँदा स्पष्ट पार्ने गरी सुचना दिन बोर्डले निर्देशन जारी गर्न लागेको हो’ उनले भने।

२ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २ बिहीवार १२:०७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...