back
NMB Ad

नेप्सेमा आज ४० अंकको गिरावट, यस्तो बेला के गर्ने ?

Royal Enfield Inside Page Banner

काठमाण्डौँ । बिहिबार सेयर बजार उच्च अंकले घटेको छ।  साताको अन्तिम दिन कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक ४०.८२ अंकले घटेको हो। आज बिहिबार एक सय ३५ कम्पनीका १ अर्ब ५० करोड मूल्य बराबरको सेयर खरिद बिक्री भएका छन् ।

बिहिबार सबैभन्दा बढी बिमा उपसूचक२सय ४१.९५ अंकले घटेको छ । त्यस्तै, बैंक, बिमा, बिकास बैंक, वित्तीय, हाइड्रो, होटल र अन्य गरी सम्पूर्ण उपसूचकहरु ओरालो लागेको हो।

एभरेष्ट र नेसनल लाईफले अहिले सम्मकै बम्पर बोनस घोषणा गर्दा पनि सूचक घट्नुले अब बजार तल झर्छ भन्ने लगानीकर्ताको आशंकालाई बल पुगेकोछ । यस्तो अवस्थामा आत्तिएर सेयर बेच्नुभन्दा पर्ख र हेरको स्थिति अपनाउनु नै उपयुक्त हुने देखिन्छ । किनभने आज समग्रमा घटेको बजारमा सिद्धार्थ डेभलोपमेन्ट बैंकका लगानीकर्ताले १८ रुपैयाँ कमाएका थिए ।

२ मंसिर २०७३, ३।३०

वि.सं.२०७३ मंसिर २ बिहीवार १५:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

टिकटकले सुरु गर्‍यो सेफ्टी एम्बेसडर कार्यक्रम

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०८

काठमाडौ :  जीवन्त र विविध समुदायका लागि सुरक्षित र स्वागतयोग्य...

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स...

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

एनपिएलः चितवनले सुदुरपश्चिमलाई ३३ रनले हरायो   

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:५९

काठमाडौँ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन...

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:२२

वालिङ (स्याङ्जा) : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण...

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

एनपिएलः सुदूरपश्चिमसामू जितका लागि १६५ रनको लक्ष्य   

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:१८

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आज भएको दोस्रो...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...