
काठमाडौ। ग्यास सिलिन्डर पड्किँदा स्थानीय टेबहाल बस्ने बाबुराजा महर्जन र उनकी श्रीमती शोभा घाइते भएका छन् ।
महर्जनले घरमा ग्यास चुलो बाल्ने क्रममा सिलिन्डर लिक भई पड्किँदा दुवै जना जलेर घाइते भएपछि उपचारका लागि वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७३ मंसिर २
वि.सं.२०७३ मंसिर २ बिहीवार १९:३१ मा प्रकाशित