back
NMB ad

सेयर सूचक झरिरहेको बेला विकास बैंकको हकप्रद किन्ने कि नकिन्ने ?

Kumari bank ad

काठमाण्डौं । सेवा विकास बैंकले मंसिर २३ गतेबाट १२० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। पुस २७ गतेसम्म भर्न पाइने बैंकको सेयर असोज १९ गतेसम्म कायम सेयरधनीले पाउने छन्।

बैंकसँग अहिले ४२ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी छ। बैंकले १ः१.२ को अनुपातमा सेयर जारी गर्ने छ। बैंकले ५१ लाख ६ हजार ६६२ कित्ता सेयर जारी गर्न लागेको हो। बैंकको सेयरको निस्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ।

बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा खुद नाफा २ करोड ६४ लाख रुपैयाँ गरेको छ। बैंकको पुँजी कोष सवा १२ प्रतिशत छ।

३ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:४८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...