back
NMB ad

गहना बनाउने कि ? आज फेरि ६ सयले घट्यो सुन !

Kumari bank ad

काठमाण्डौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।

सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।

३ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

एमाले पर्यटन विभागको ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ पुस्तक अध्यक्ष ओलीद्वारा लोकार्पण

एमाले पर्यटन विभागको ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ पुस्तक अध्यक्ष ओलीद्वारा लोकार्पण

वि.सं.२०८१ जेठ २७ आइतवार ०९:३८

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले...

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

स्थानीय र पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ जेठ २७ आइतवार ०९:१९

काठमाडौँ, २७ जेठः हाल मुलुकमा स्थानीय र पश्चिमी वायु तथा...

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:५३

दमौली (तनहुँ), २६ जेठः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन...

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै   

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४७

काठमाडौँ, २७ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी...

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

आज २७ जेठ २०८१ आइतवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ २७ आइतवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

मुग्लिन–पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब   

वि.सं.२०८१ जेठ २६ शनिवार २०:१४

दमौली (तनहुँ), २६ जेठ : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर...