
काठमाण्डौं । दशौं वार्षिक साधाण सभाबाट मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद दिने निर्णय गरेकोछ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर पनि दिने भएको छ।
शनिबार पोखरास्थित होटल ग्राण्डमा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट बोनस तथा हकप्रद सेयरको निर्णय पारित भएको बैंक स्रोतले जनाएकोछ ।
५ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर ५ आइतवार १०:५७ मा प्रकाशित