back

विकास बैंकले दिँदैछ ३४ प्रतिशत बोनस सेयर, अनि ४० प्रतिशत हकप्रद !

Kumari bank ad

काठमाण्डौं । दशौं वार्षिक साधाण सभाबाट मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद दिने निर्णय गरेकोछ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस सेयर दिने भएको छ। बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर पनि दिने भएको छ।

शनिबार पोखरास्थित होटल ग्राण्डमा सम्पन्न दशौं वार्षिक साधारण सभाबाट बोनस तथा हकप्रद सेयरको निर्णय पारित भएको बैंक स्रोतले जनाएकोछ ।

५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ५ आइतवार १०:५७ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोनापुर मिनरल्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० फागुन १५ मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

एक गाग्री पानी ल्याउन डेढ घण्टा   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:३४

फिक्कल (इलाम), १५ फागुनः माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको...

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

स्थायी समिति बैठकमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:२५

काठमाडौँ, १५ फागुन: नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको...

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र   

वि.सं.२०८० फागुन १५ मंगलवार १४:१५

लमजुङ, १५ फागुन : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक...

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

बारामा शङ्कास्पद वस्तु विस्फोट : थप दुईजनाको मृत्यु   

वि.सं.२०८० फागुन १५ मंगलवार १३:५९

बारा, १५ फागुनः निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद...