back
NMB ad

अफ्रो–एसियाली संगठनमा नयाँ नेतृत्व

Kumari bank ad

काठमाडौँ । नेपाल अफ्रो–एसियलाी जनएकता संगठनमा नयाँ नेतृत्व चयन भएको छ । संगठनका साधारण सभाबाट हिरण्यलाल श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो ।

संगठनको बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबहादुर केसी, उपाध्यक्षहरूमा कृपासुर शेर्पा, डा. प्रदिप कुमार खड्का, डा. अञ्जान शाक्य रहेका छन् । त्यस्तै महासचिवमा डा. गोपाल पोखरेल विवश, कोषाध्यमा इन्द्र भण्डारी रहेका छन् ।
यसअघि संगठनको अध्यक्ष एमाले अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओली थिए । ओली अव संगठनको संरक्षक रहने छन् ।
यस्तै कार्य समिति सदस्यहरूमा सुवासकाजी श्रेष्ठ, डा.श्रीधर गौतम, डा. रेशमबहादुर बस्नेत, डा. विष्णुविभु घिमिरे, डा. अञ्जना सिंह, टासी स्हाङमो गुरूङ सेनी, उर्मिला थापा मगर, फणिन्द्र पन्त, शंकरलाल श्रेष्ठ, खड्ग थापा, बालकृष्ण शिवाकोटी, सिताराम बानियाँ क्षत्री, भगवती तिमिल्सिना, शोभा गुरूङ, रेणु शाह र रूही अख्तर रहेका छन् ।

७ मङ्सिर २०७३

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०८:०० मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...