back
NMB ad

के तपाई व्यवसाय गर्न चाहनुहुन्छ ? पढ्नुहोस् गुरुहरुमा सबैभन्दा धनी बाबा रामदेवको टिप्स

Kumari bank ad

काठमाण्डौं । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो ।

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । उनले पतञ्जलीले २० वर्ष लगाएर आफ्नो ब्रान्ड स्थापित गरेको र यसको वार्षिक कारोबार अहिले १० हजार करोड भारु नाघेको उनले बताए ।

यसका साथै उनले नेपाली व्यवसायीलाई केही टिप्स दिएका छन् । जुन निम्न छ :

– तपाईंहरू ट्रेडिङ (व्यापार)मा व्यस्त हुनुहुन्छ, अब उत्पादनमा लाग्नुस्

– अर्काको ब्रान्ड बेचेर उसैलाई फाइदा हुन्छ, आफ्नो ब्रान्ड बनाउनुस्

– एउटै ब्रान्डबाट विभिन्न उत्पादन निकाल्न ‘अम्ब्रेला ब्रान्ड’ खडा गर्नुस्

– परम्परागत शैलीले होइन, नयाँ सोच, सिर्जनशील र फरक शैलीले उद्यममा लगानी गर्नुस्

– विज्ञापनमा दाबी गरेजस्तै उत्पादनमा पनि गुणस्तर कायम गर्नुस्

– कम मार्जिनमा धेरै बिक्री गर्नुस्

– जुन देशमा कमाउनुहुन्छ त्यो देशको भलाइ हुने काम गर्नुस्

८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ८ बुधवार १०:५९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...