back
NMB Ad

राष्ट्र बैंक भन्छ भारु चल्दैन है !

Royal Enfield Inside Page Banner

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ भारु २ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएको छ । १ हजार र ५ सय दरका नोट बन्द गरेर भारतले २ हजार र ५ सय दरका नयाँ नोट प्रचलनमा ल्याएकोमा राष्ट्र बैंकले सो दरका नोटहरु नेपालमा तत्काल नचल्ने जनाएको हो ।

भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तर्गत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि उक्त दरका नयाँ नोट प्रचलनमा ल्याउन सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार, फेमा नोटिफिकेशन जारी गर्नुअघि नै प्रचलनमा ल्याइएका नोटहरु अवैध मानिनेछन् ।

प्रकाशित मितिः २०७३ मंसिर ९

वि.सं.२०७३ मंसिर ९ बिहीवार १५:१३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध   

मुस्ताङकोे घरपझोङ गाउँपालिकासँग ललितपुर महानगरको भगिनी सम्बन्ध   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:५८

पाटन (ललितपुर) : ललितपुर महानगर र मुस्ताङकोे घरपझोङ गाउँपालिकाबीच भगिनी...

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार   

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:४८

म्याग्दी : भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा  (सूचिसहित) 

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा  (सूचिसहित) 

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:४०

काठमाडौँ : पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र...

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु   

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु   

वि.सं.२०८१ मंसिर २२ शनिवार २०:३४

धरान (सु्नसरी) : सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित टिप्पर गाडीको ठक्करबाट...

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

बुद्ध एयरले थप्यो १९ औँ एटिआर विमान   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:२२

काठमाडौँ : निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले १९ औँ...

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

धनगढीमाईका तात्कालिन प्रशासकीय अधिकृतसहित पाँचजना विरूद्ध आरोपत्र दायर   

वि.सं.२०८१ मंसिर २२ शनिवार ०७:१९

सिरहा : औषधी खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान...