back
NMB Ad
Ncell Banner Ad

सेयर बजारमा चलेको हल्ला र मार्जिन लेन्डिङका बारे कति थाहा छ तपाईलाई ?

Royal Enfield Inside Page Banner

काठमाण्डौं । आज दिउँसो सेयर बजारमा हल्ला फैलियो– ‘मार्जिन लेन्डिङ अब ७० प्रतिशत पुग्दैछ ।’ तर यो हल्लामा भनिएको जस्तो केही नभएर आज अर्थमन्त्री कृष्ण बहादुर महरालाई भेट्न पुगेको टोलीले बजारमा थप तल जान नदिन मार्जिन लेन्डिङको सीमा बढाउने विषय सुझाएको मात्र बताइएकोछ ।

अर्थमन्त्रीले यस विषयलाई सकारात्मक रुपमा लिएको र गर्भनर चिरञ्जीवि नेपालसँग छलफल गर्ने भेट्न पुगेका सेयर लगानीकर्तासंघको टोलीलाई बताएका हुन् ।

मार्जिन लेन्डिङको सीमा नबढाए सेयरको घटेको मूल्यको आधारमा बैंकहरूले ऋण तिर्नका लागि मार्जिन कल गर्न थाल्ने र यसपछि सेयर बजार थप ओरालो लाग्ने सम्भावना रहेको संघको बुझाई छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङ ५० प्रतिशत कायम गरेको छ । अर्थमन्त्रीको भेटमा लगानीकर्ताले यसलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने माग गरेका थिए ।

१३ मंसिर २०७३, ३।४०

वि.सं.२०७३ मंसिर १३ सोमवार १५:५६ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख नगद

वि.सं.२०८१ कात्तिक २० मंगलवार २०:१५

काठमाडौँ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले...

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका   

वि.सं.२०८१ कात्तिक २० मंगलवार १९:२१

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी...

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष जेल सजाय

वि.सं.२०८१ कात्तिक २० मंगलवार १८:५५

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:५०

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप...

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

समता घरेलु लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८१ कात्तिक २० मंगलवार १७:४४

काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड...

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

सिप्रदी ट्रेडिङ्गद्वारा १० वटा बस हस्तान्तरण

वि.सं.२०८१ कात्तिक २० मंगलवार १६:४७

काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी...