back

८ अंकले सेयर बजार झर्दा, शिखर र एभरेष्टमा रमाए लगानीकर्ता !

Kumari bank ad

काठमाण्डौं । तीन दिन लगातार बढेको सेयर बजारमा साताको अन्तिम कारोबारको दिन आज बिहीबार भने ८.३७ अंकले झरेर १६००.४९ अंकमा पुगेको छ । आज दिनभरीमा १३८ कम्पनीको एक अर्ब २० करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सको १० करोड ९५ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि एभरेष्ट बैंकको नौं करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजार बढ्दा मितेरी डभेलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले मूल्य बढाएका थिए । त्यस्तै, विजय लघुवित्त, ओमी माइक्रोफाइनान्स, लक्ष्मी लघूवित्त, नेपाल ग्रामिण विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र अरुण फाइनान्सका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन्।

बजारमा सबैभन्दा वढि रकमको कारोबार शिखर इन्स्योरेन्सको भएको छ। कम्पनीको १० करोड ९५ लाख रुपैयाँको किनबेच भएको छ। यसपछि एभरेष्ट बैंकको नौं करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

१६ मंसिर २०७३, ३।४०

वि.सं.२०७३ मंसिर १६ बिहीवार १५:२२ मा प्रकाशित

You can share this post!

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:४५

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने  

वि.सं.२०८० मंसिर २० बुधवार १७:४०

काठमाडौँ, २० मङ्सिर : उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी...

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

मौद्रिक नीतिको समीक्षा कहिले हुँदैछ सार्वजनिक ?

वि.सं.२०८० मंसिर २० बुधवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा शुक्रबार गर्ने...

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन   

वि.सं.२०८० मंसिर २० बुधवार १७:१२

काठमाडौँ, २० मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर...

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा   

वि.सं.२०८० मंसिर २० बुधवार १६:३१

भक्तपुर, २० मङ्सिर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख...

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर   

वि.सं.२०८० मंसिर २० बुधवार १६:२५

ग्वाङ्जाउ (चीन), २० मङ्सिर : चीनले बुधबार नयाँ पुस्ताको सुपरकम्युटिङ...