back
NMB ad

ग्याँस ढुवानीमा भारतीय परनिर्भरता तोडियो

Kumari bank ad

काठमाडौ । ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्याँस उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् ।

इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् ।

सरकारले नेपाली ग्याँस उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् ।

नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय भन्सार पास भएर वीरगन्ज भन्सार आइपुगेको छ ।

अहिले ल्याएका ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट एभरेस्ट ग्यास उद्योग प्रालिले ल्याएका हुन् ।

नागरिक दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार १४:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...