back
Mega Long Ad

२९ प्रतिशत बोनस पारित गर्दै विकास बैंक, हेर्नुहोस् के छन् नयाँ योजना ?

काठमाडौ । मनास्लु विकास बैंकसँग मर्जरको प्रक्रियामा रहेका ओम डेभलपमेन्ट बैंक लिमिटेडले पुस ८ गते साधारणसभा गर्ने भएको छ । बैंक सञ्चालक समितिको १२९ औँ बैठकले १० औँ वार्षिक साधारणसभा पुस ८ गते गर्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले २९.२०५ बोनस सेयर दिने प्रस्ताव पारिद गर्दै छ । उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकले गत मंसिर १२ गते नै स्विकृत गरिसकेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।

बैंकले मनास्लु विकास बैंक लिमिटेडसँग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिसकेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ६७ करोड पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्ष २०७३÷७४ भित्रै हकप्रद सेयर र २०७३÷७४ को मुनाफाबाट बोनस सेयर जारी जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना बैंकको रहेको छ । बैंकको सेयरधनी पुस्तिका गत असोज २१ गतेदेखि नै बन्द रहेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २०:५५ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, सम्हालिने प्रयास गर्दै लगानीकर्ता

वि.सं.२०७८ असोज ५ मंगलवार १५:२६

काठमाडौं । साताको दोस्रो कारोबारमा निकै उतार चढावकाबीच सेयर बजारमा...

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

लुम्बिनी प्रदेशमा पर्यटक आगमन ८४.०७ % ले घट्यो, होटलको संख्या १५.२७ प्रतिशतले बढ्यो

वि.सं.२०७८ असोज ५ मंगलवार १४:४३

काठमाडौ । नेपाल राष्ट्र बैंकले तयार पारेको तथ्याङक अनुसार लुम्बिनी...