भारतीय ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लागेपछि यतिबेला भारतीय नयाँ नोट छाप्ने स्थानमा भ्याई नभ्याई छ । यतिसम्म कि चौबिसै घण्टा नोट छाप्ने कार्य भईरहेको छ । एक मेट्रिक टन कागजबाट लगभग तीन लाख नोट बनाउन सकिन्छ ।
नोट छाप्दै गरेको भिडियो हेर्न यो लिंक(भारतीय नोट) खोल्नुहोस् ।
प्रकाशित मितिः २०७३ मंसिर १७
वि.सं.२०७३ मंसिर १७ शुक्रवार २१:१५ मा प्रकाशित