back
NMB ad

प्रधानमन्त्री प्रचण्डलाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि संसदमा हंगामा !

Kumari bank ad

काठमाडौ । नेकपा मालेका सांसद सिपी मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुला कुकुरले टोकेको भन्ने अभिव्यक्ति दिएपछि व्यवस्थापिका संसद्‍मा हंगामा भएको छ ।

मैनालीले संसदीय मर्यादा विपरितको भाषा बोलेको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमआपत्ति जनाएपछि संसद्‍मा हंगामा भएको थियो। सांसद् खतिवडाले आपत्ति जनाएलगत्तै मैनालीले आफूले कसैलाई नभनेको भन्दै स्पष्टिकरण दिए । ‘मैले मान्छेलाई भनेको होइन’, मैनालीले भने ।

संसद मैनालीले स्पष्टिकरण दिए पनि उनको बोलीलाई लिएर हंगामा भएपछि सभामुख ओनसरी घर्ती मगरले उक्त भनाइ संसदीय रेकर्डबाट हटाउन निर्देशन दिइन् । रेकर्डबाट हटाउने निर्देशनपछि सुरु भएको बैठक एमाले सांसद्‍ले अवरुद्ध गरेपछि आइतबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

वि.सं.२०७३ मंसिर १७ शुक्रवार २१:४० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...